सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
चेल्सीले युरोपका शीर्ष तीन लिगभन्दा बढी रकम खर्च गरेको छdronacharya
Image चेल्सीले विश्वकप विजेता एन्जो फर्नान्डिजका लागि १० करोड ६८ लाख पाउन्ड को बेलायती कीर्तिमानी स्थानान्तरण को पुष्टि गरेको छ। इंग्लिस क्लबहरूले जनवरी ट्रान्सफर विन्डोमा रेकर्ड £ 815 मिलियन खर्च गरे, 2018 मा £ 430 मिलियनको अघिल्लो उच्च र गत जनवरीको आँकडा लगभग तीन गुणा भन्दा धेरै टाढा। स्पेन, इटाली, जर्मनी र फ्रान्सका युरोपका अन्य तथाकथित 'बिग फाइभ' लिगमा कुल खर्च २२ करोड ५० लाख पाउन्ड मात्र थियो । चेल्सीले कीर्तिमानी फर्नान्डिजलाई अनुबन्ध गरेको छ र फरवार्ड माइखाइलो मुड्रिकसँग ८८.५ मिलियन पाउन्डमा सम्झौता गरेको छ। ब्लुजको लगभग...पूरा अंश
+२
जबाफ
१४३७७ हेरिएको
२ बर्ष अघि
फुटबल खेल्न साउदी अरब पुगे मेस्सी, रोनाल्डो, एम्बाप्पे र नेइमार - यसले के सङ्केत गर्छRato
Image रियादमा महान् खेलाडी लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो पुनः एक पटक मैदानमा एकअर्काविरुद्ध ओर्लिएका कारण प्रख्यात फ्रान्सेली क्लब पीएसजी र साउदी अल-स्टार इलेभनबीच बिहीवार राति सम्पन्न फुटबल खेलको व्यापक चर्चा भयो। तर सो मैत्रीपूर्ण खेल खेलकुदमा खाडीराष्ट्रहरूको बढ्दो प्रभावको अर्को एउटा नमुना हो
+१
जबाफ
१३७१४ हेरिएको
२ बर्ष अघि
नेपाल ए डिभिजन लिग फाल्गुण बाट सुरु हुने ।dronacharya
Image सहिद स्मारक ‘ए’ डिभिजन लिग फेरि सरेर फागुन १९ गतेबाट हुने सहमति भएको छ । यसअघि एन्फाले पुस २६ गतेदेखि सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने निर्णय गरेको थियो । विगतका वर्षहरूमा प्रदान गर्दै आएको तयारी खर्चबापतको १५ लाख रुपैयाँ बढाएर २५ लाख दिन एन्फा सहमत भएको थियो । एन्फाले गत वर्षको बक्यौता साढे सात लाख रुपैयाँ क्लबहरूलाई दिन बाँकी नै छ । यहि कारणले प्रतियोगिता धकेलिएको थियो । ओरालो लागेको नेपाली फूटबललाई यस लिगले केहि उर्जा दिन्छ भन्ने कामना गरौ ।
+२
जबाफ
१३२८१ हेरिएको
२ बर्ष अघि
नेपाल टी-२० लिग विवाद : अन्तर्राष्ट्रिय क्रिकेट परिषद्‌का प्रतिनिधि नेपालमाRaja
Image काठमाडौंमा जारी नेपाल टी–२० लिगमा पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे बुझ्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) प्रतिनिधि नेपाल आएका छन्। आइसिसी प्रतिनिधिले बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई भेटेका छन्। आइसिसीका एन्ड्रयू ग्रेभसहितको टिम बुधबार आएको थियो। यसअघि आइसिसीका प्रतिनिधिले बुधबार विमानस्थलबाट सोझै कीर्तिपुरस्थित त्रिवि मैदानमा गएर निरीक्षण गरेको थियो।
जबाफ
१३२३९ हेरिएको
२ बर्ष अघि
झापामा कबड्डी खेल्नेक्रममा विद्यार्थीको मृत्युRato
कबड्डी खेल्नेक्रममा झापाको दमक नगरपालिकामा एक विद्यार्थीको मृत्यु भएको छ । संखुवासभा भोटेखोला गाउँपालिका-४ घर भई दमक-४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ अध्ययनरत १८ वर्षीय लाप्टुक भोटेको मृत्यु भएको हो । विद्यालयले बुधबार दिउँसो आयोजना गरेको खेलकुद प्रतियोगिताअन्तर्गत कबड्डी खेल्नेक्रममा भोटे अचानक बेहोस भएर मैदानमा लडेका थिए ।
+१
जबाफ
१३९३८ हेरिएको
२ बर्ष अघि
पेले: १० नम्बर जर्सी लगाउने ब्रजिलका यी विश्वप्रसिद्ध फुटबल खेलाडीबारे कम सुनिएका १० तथ्यParewa
Image फुटबलका सम्राट उपनामले पनि परिचित महान् फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। गत अक्टोबर २३ मा उनले आफ्नो जन्मदिन मनाएका थिए। उनलाई ठूलो आन्द्राको क्यान्सर भएको थियो। उनी मिर्गौला र प्रोस्टेटको समस्याबाट पनि पीडित थिए। पेलेबारे तपाईँले थाहा नपाएको हुनसक्ने १० कथा हेर्नुहोस्
+१
जबाफ
१३१०३ हेरिएको
२ बर्ष अघि
अरबी देशको फूटबलमा सक्रिय सहभागिता बढ्दैdronacharya
Image फूटबल स्टार क्रिस्टियानो रोनाल्डो प्रत्येक वर्ष साउदी क्लब अल नासर बाट १७ करोड ७० लाख पाउन्ड(झन्डै २८ अर्ब नेपाली रुपैयाँ) पारिश्रमिकमा अनुबंदधन भएका छन् । धेरै विवादमा बिस्व कप आयोजना गर्न पाएको कतारले प्रतियोगिता भने सफलता पुर्बक आयोजना गर्यो । अब साउदी अरबले पनि २०३० को बिस्व कप आयोजन गर्न रोनाल्डोलाई एमबासडर बनाएर आफुलाई पेश गर्न गइरहेको छ । यो बिषयमा फेरी पनि पश्चिमा मुलुक ले मानव अधिकार, महिला र लैंगिक अधिकार र माधक पदार्थको बिसय निकालेर कतारको जस्तो साउदी अरबको पनि पेशलाई अलोचना हुन्छ भनेर अनुमान गर्न सकिन्छ । स्मरण रहोस इंगलैंड ले १९६६ मा बिस्व कप आयोजना गर्दा तेस्त्रो लिंगी हुनु...पूरा अंश
+३
जबाफ
१३६३२ हेरिएको
२ बर्ष अघि
नेपाल टी–२० क्रिकेट लिगमा फिक्सिङको आशंकाSadhu
Image नेपाल टी–२० क्रिकेट लिगको पहिलो संस्करणले राम्रो सुरुवात गरेको छैन किनकी एकातिर खेलाडीहरुले पारिश्रमिक पाएका छैनन्, अर्कातिर फिक्सिङको आरोप लागेको छ । यसले क्रिकेट संघको आयोजना र सेभेन थ्री स्पोर्टस कम्पनीको व्यवस्थापनमा भइरहेको नेपाल टी–२० माथि नै प्रश्न उठेको छ । नेपाल टी–२० क्रिकेट लिगको संचालनको जिम्मा पाएको सेभेन थ्री स्पोर्टस भारतीय नागरिक जतिन अहुवालियाले सञ्चालन गर्छन र यो सट्टेबाजी घरसमेत सञ्चालन गर्ने उद्देश्यले भारतमा दर्ता भएको कम्पनी हो ।
+३
जबाफ
१३१२८ हेरिएको
२ बर्ष अघि
एन्फा बाट नेपाली महिला फूटबल खेलाडीले पुरुष सरह परिस्स्रामिक पाउनेdronacharya
Image अमेरिका जस्तो संसारका धेरै देशहरुमा महिला खेलाडीले पुरुष सरह सरकार बाट परिसर्मिक नपाएको बेला नेपालमा भने राष्ट्रिय महिला फुटबल टोलीका सदस्यहरुलाई पनि पुरुष खेलाडीहरु सरह समान पारिश्रमिक दिने निर्णय गरेको छ। अब राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुले मासिक १८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । धेरै देशमा यो बिषय महिला फूटबलले पुरुष फूटबल जस्तो "कमेर्सेअल लाभ" गर्न नसक्ने भनेर लागु हुन सकिरहेको छैनन् । नेपाली चेली हरुले पुरुष फूटबल टोलि भन्दा बढी सफलता पहिरकेह्को बेला एन्फाको यो कदम सर्हानिय छ ।
+६
जबाफ
२५६८८ हेरिएको
२ बर्ष अघि
डफिन्स झापा गोल्डकपको सेमिफाइनलमा प्रवेशSandesh
Image क्यामरुनको डफिन्स फुटबल क्लब झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा विहीबार भएको क्वाटरफाइनलको अन्तिम खेलमा रुपन्देही एघारलाई २-० गोलअन्तरले पराजित गर्दै डफिन्स झापा गोल्डकपको सेमिफाइनलमा पुगेको हो । योसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।
-१
जबाफ
५८५६ हेरिएको
६ बर्ष अघि
काठमाडौंका कप्तान ज्ञानेन्द्रलाई चार खेलको प्रतिबन्धSandesh
Image धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको टेक्निकल कमिटीले काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ललाई चार खेलको प्रतिबन्ध लगाएको छ । डीपीएल टेक्निकल कमिटीले कप्तान मल्लाई घरेलु प्रतियोगिता खेल्नका लागि चार खेलको प्रतिबन्ध लगाएको हो । तर, उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा भने खेल्न पाउने छन् ।
जबाफ
८१७० हेरिएको
६ बर्ष अघि
टोटेनह्याम च्याम्पियन्स लिगको क्वाटरफाइनलमाAnusha
Image जर्मन क्लब बोरुसिया डर्टमण्डलाई समग्रमा ४–० ले स्तब्ध पार्दै इङ्लिस क्लब टोटेनह्याम च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा ३–०को जित निकालेको टोटेनह्याम दोस्रो लेगमा १–० ले विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गर्यो।
-१
जबाफ
५७४३ हेरिएको
६ बर्ष अघि
रियल मड्रिड च्याम्पियन्स लिगबाट बाहिरियोAnusha
Image साविक विजेता रियल मड्रिड युरोपिएन च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ। युरोपको सर्वाधिक १३ पटकको विजेता रियल मंगलबार राति घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगमा नेदरल्याण्ड्सको क्लब आयाक्सँग ४–१ को हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो।
-१
जबाफ
५०३२ हेरिएको
६ बर्ष अघि
कोमलबहादुर पाण्डेलाई लाइफ टाइम अचिभमेन्ट अवार्डAnkit
Image क्रिकेट खेलाडी संघले आयोजना गरेको एनसीसीएस सीप्यान अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड कोमलबहादुर पाण्डेलाई दिइएको छ । नेपाली क्रिकेटमा लामोसमयसम्म जीवन विताएका पाण्डेलाई यो अवार्ड प्रदान गरिएको हो ।
जबाफ
४६१७ हेरिएको
६ बर्ष अघि
रोहितकुमार बने उदीयमान क्रिकेट खेलाडीAnkit
Image रोहितकुमार पौडेलले उदीयमान खेलाडीको अवार्ड जितेका छन् ।क्रिकेट खेलाडी संघले पहिलो पटक प्रदान गरेको एनसीसीएस–सीप्यान अवार्डमा उनी इमर्जिङ प्लेयर अफ दि इयर बनेका हुन् । उनले अविनाश बोहरा, सन्दीप जोरा, कविता कुँवर र ललितनारायण राजवंशीलाई पछाडि पारे ।
जबाफ
४४२४ हेरिएको
६ बर्ष अघि
Image
पेले: १० नम्बर जर्सी लगाउने ब्रजिलका यी विश्वप्रसिद्ध फुटबल खेलाडीबारे कम सुनिएका १० तथ्यParewa
फुटबलका सम्राट उपनामले पनि परिचित महान् फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। गत अक्टोबर २३ मा उनले आफ्नो जन्मदिन मनाएका थिए। उनलाई ठूलो आन्द्राको क्यान्सर भएको थियो। उनी मिर्गौला र प्रोस्टेटको समस्याबाट पनि पीडित थिए। पेलेबारे तपाईँले थाहा नपाएको हुनसक्ने १० कथा हेर्नुहोस्
+३
१३१०३
२ बर्ष
cron