सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
लघु कथा "भोज" : कोरिया गएका गोबिन्द लामो समय पछि देश फर्किएका थिए ..amurta
bhoj.jpg भोजः कोरिया गएका गोबिन्द लामो समय पछि देश फर्किएका थिए | मन मिले पछि उतै भेट भएकी एक नेपाली केटिसंग बिहे पनि गरिसकेका थिए | गाउँका साथि/आफन्तहरुसंग कुरा गर्दा बिहेको भोज ढिलै भए पनि दिदा सबै जना खुशी हुने कुरा उनले बुझे | कोरियामा निक्कै पसिना बगाएर कमाएको पैसाको केहि अंस सबै खुशीहुने कुरामा खर्च गर्दा त्यो मेहनत सार्थक हुने उनले सोचे | गाउँका सबैजनालाई डाकियो, त्रिपाल ठड्याइयो र भोजको तयारी गरियो | यसो हिसाब गर्दा तीन लाख खर्च हुने भएछ | भोजको...पूरा अंश
+२
जबाफ
२८५६८ हेरिएको
२ बर्ष अघि
लघु कथा "शिकार" : दिउँसोको खाजा खाने समय क्यान्टिनको कुनाको टेबलमा ..amurta
falcon.jpg शिकारः दिउँसोको खाजा खाने समय क्यान्टिनको कुनाको टेबलमा बसेको म आफू विहान अफिस आउँदा घटेको रोचक घटना याद गर्न थालें : "म गाडी बाट उत्रेर प्राय जसो अफिस नजिकैको सानो बगैचा भित्र-भित्रै हिड्दै अफिस सम्म जान्छु । बगैचा मनोरम भएकोले मज्जा लाग्छ | आज बिहान त्यो बगैचामा हिड्दै गर्दा छेउको एउटा रुखवरिपरी धेरै चराहरु आत्तिएर कराई रहेको देखें | के भएछ भनि एकछिन उब्बिएर त्यो रुख तिर यसो हेर्दै थिएँ एउटा बाज बिस्तारै उडेर छेउको अर्को रुखमा गयो | त्यो बाजले एउटा...पूरा अंश
+५
जबाफ
२१६५० हेरिएको
२ बर्ष अघि
नेपाली चलचित्र उद्योग विगतको सफलतामा सवार छ, नयाँ कथामा होइनdronacharya
यसै वर्ष नेपाली चलचित्र उद्योगले 'कबड्डी' साथै 'ए मेरो हजुर' को चौथो भाग हेरेको थियो । "प्रेम गीत २" भारतका सिनेमाघरहरूमा प्रवेश गर्नका लागि प्रसिद्ध थियो र यो एक फ्रेन्चाइजको नै निरन्तरता हो। यस्तै "पशुपतिप्रसाद" र "छड्केको" दोस्रो भागको घोषणा सम्बन्धित प्रोडक्सन हाउसले गरिसकेका छन् । नयाँ पटकथा र कथाकारहरूको चरम अभाव र विगतको चलचित्र सफलताको बिमा अन्तर्गत उही बोरिङ प्लटहरूले नेपाली चलचित्रलाई निराशाजनक बनाइरहेको छ। यो ट्रेन्डलाई बिना कुनै लज्जा...पूरा अंश
+१
जबाफ
१०४१६ हेरिएको
२ बर्ष अघि
आधुनिक सरस्वती माता - एक मौलिक कविताthesanjeeva
Image हातमा एउटा गितार छ, बजाउने धेरै जाँगर छ | चारओटा मेरा हातहरु धेरै व्यस्त छन्, एकैसाथ मल्टि-टास्किङ गर्न मस्त छन् | कमलको फूलको जस्तो आसन छ, जसमा राम्रो एअर-फ्लो र बासना छ | तेही आसन तल छ जलको संसार, हिट कन्ट्रोल हुन्छ जस अनुसार | विभिन्न बिषयका नोट छन् एक हातमा, एकाग्रताको लागि माला जप्छु र टिका लाँउछु माथमा| संगीत रचना गर्छु कहिले भुइँमा लडेर, नयाँ अनुसन्धान बारे सोच्छु कहिले हाँस जस्तो डुंगामा चढेर | मयूरको रंग जस्तै विविधता रुचाऊँछु, बिद्ध्या र ज्ञान...पूरा अंश
+२५
जबाफ
२०९५३ हेरिएको
२ बर्ष अघि
चीनले हटायो हलिउड स्टुडियो मार्भलका फिल्ममाथिको प्रतिबन्धRato
Image विश्वकै ठूलो फिल्म बजार चीनले हलिउड स्टुडियो मार्भलका फिल्ममाथि लगाएको प्रतिबन्धलाई हटाएको छ । यस वर्षका दुई ठूला मार्भल सुपरहिरो फिल्महरु ‘ब्ल्याक प्यान्थर : वाकाण्डा फरेभर’ र ‘एन्ट म्यान एण्ड द वास्प : क्वान्टुमेनिया’को प्रदर्शन मिति घोषणा गर्दै चीनले प्रतिबन्ध हटाएको जनाएको छ ।
+१
जबाफ
९६८५ हेरिएको
२ बर्ष अघि
नेपथ्यले अष्ट्रेलियाका ८ सहरमा कन्सर्ट गर्नेRato
Image रक ब्याण्ड नेपथ्यले अष्ट्रेलियामा सांगीतिक प्रस्तुति दिने भएको छ । चार वर्षअघि चार सहरमा कन्सर्ट गरेको नेपथ्यले यसपटक अष्ट्रिलयाका आठ सहरमा प्रस्तुति दिने भएको छ । ‘मानवताका लागि संगीत’ सांगीतिक अभियान यात्रामा नेपथ्यले हालै मात्र एक महिना लामो देशव्यापी यात्रा गरेको थियो । सडक आश्रितहरुको क्षेत्रमा सेवारत् ‘मानवसेवा आश्रम’सँगको सहकार्यसहित सातै प्रदेशका १० सहरमा ब्याण्डले कार्यक्रम गरेको थियो ।
जबाफ
९३०६ हेरिएको
२ बर्ष अघि
कोसँग डेट गर्दैछिन् शाहरूखकी छोरी सुहाना खान?Sajha
Image बलिउड अभिनेता शाहरूख खानकी छोरी सुहाना खान चर्चामा छिन्। उनी प्रेम सम्बन्धलाई लिएर चर्चामा आएकी हुन्। भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार उनी अमिताभ बच्चनको नाती अगस्त्य नन्दासँग प्रेम सम्बन्धमा छिन्। सुहाना र अगस्त्यले फिल्म ‘द आर्चिज’ मा एकसाथ काम गरेका थिए। यसै फिल्मको छायांकन सेटबाट उनीहरू नजिकिएका हुन्। यो उनीहरू दुवैको डेब्यू फिल्म हो।
+१
जबाफ
१३८८२ हेरिएको
२ बर्ष अघि
शिव प्रकाशको ‘समभोक’ शनिबार सार्वजनिक हुने, के छ यसमा?Sajha
Image अमेरिकाको बोस्टन सहरमा बस्दै आएका लेखक शिव प्रकाश आफ्नो औपन्यासिक कृति समभोक लिएर आएका छन्। मोरङमा जन्मिएका शिवप्रकाशले साहित्य, दर्शन र राजनीतिक विषयमा कलम चलाइरहेका छन्। यसअघि उनले ‘जैमली’ र ‘घागी’ कथासङ्ग्रह तथा ‘जय नेताजी’ र ‘गोलमाल’ हास्यव्यङ्ग्य कवितासङ्ग्रह प्रकाशनमा ल्याइसकेका छन्। समग्रमा,‘समभोक’ उनको पाँचौं कृति हो । ‘संसारमा तीन कुरा सधैं बाँचेका छन् र संसारलाई तीन कुराले सधै बचाएका छन्। ती हुन्– भोक, भोग र सम्भोग। यी तीन कुरा मरे भने संसार पनि मर्छ,’ लेखक शिव...पूरा अंश
+१
जबाफ
११५०८ हेरिएको
२ बर्ष अघि
पन्ध्र बीस लाख रुपैँया ज्याला पाएको भए साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँSadhu
Image "मैले २५ हजार पारिश्रमिक लिएर बनाएको बाघको मूर्ति त्यति नराम्रो पनि त छैन। अलि मोटो भएर मात्र त्यस्तो लाग्या होला। पन्ध्र २० लाख ज्याला पाएको भए मैले बोल्ने साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँ," ललितपुरका २९ वर्षीय सीताराम डिम्डुङ भन्छन्। उनले नै सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको भैरव सामुदायिक वनमा रहेको बाघको मूर्ति बनाएका हुन् जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। हेर्नुहोस् सीताराम डिम्डुङसँग कुराकानी गरेर सृजना श्रेष्ठले बीबीसीको लागि बनाएको यो भिडिओ
जबाफ
९४११ हेरिएको
२ बर्ष अघि
काठमाडौंको कन्सर्टसँगै नेपथ्यको देशव्यापी प्रदर्शन सम्पन्नRato
Image महिनादिन लामो भ्रमणमा देशभरका दर्शक भेटेर आएको लोक रक ब्यान्ड नेपथ्यको श्रृंखलाबद्ध यात्रा शनिबार सम्पन्न भएको छ । भृकुटीमण्डपमा ब्यान्डका गायक अमृत गुरुङले नयाँ गीत ‘भटभटे’ गाएर कन्सर्ट सुरु गरेका थिए । पछिल्लो देश दौडाहाबाट काठमाडौं आएको नेपथ्यले सर्वकालिक हिट गीत ‘भेडाको ऊनजस्तो’ प्रस्तुत गर्दा मैदानका दर्शक उफ्रन सुरु गरेका देखिन्थे । अर्को पुरानो लोकप्रिय गीत ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाउँदा त्यो उत्साह अझ बढ्न पुग्यो ।
जबाफ
९९१० हेरिएको
२ बर्ष अघि
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदैRato
Image नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण, २०२३ को जुन २२ देखि सुरु हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको यो महोत्सव जुन २५ सम्म चल्नेछ। वासिङ्टन डिसी, महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने छैठौं महोत्सवमा सहभागिताका लागि आवेदन पनि खुल्ला गरिएको छ । फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका फिल्महरु महोत्सवमा प्रदर्शन गरिनेछन् ।
जबाफ
५५२९ हेरिएको
२ बर्ष अघि
सज्जन राज वैद्यले अंग्रेजी नया वर्षमा गीत प्रकासन गर्ने चलनलाई निरन्तराdronacharya
अमेरिकामा कम्प्युटर सम्बंदी काम गर्दै ययूटुब मार्फत आफ्नु गायनमा पनि काम गर्दै अहिले नेपाली संगीतको एकदमै लोकप्रिय नाम हुन् सज्जन राज वैद्य । सुन्दर ल्य्रिक्स र एकदम गहिराइमा भिडियो निर्माण गर्ने उनि र उनको समूह ले एउटा राम्रो ट्रेन्डलाई निरन्तरा दिएको छ जुन् सबैले ध्यान नदिएको हुन सक्छन । २०१५ बाट हरेक नया वर्ष को दिन उनको चंनेल बाट एउटा नया गीत प्रकासन हुदै आएको छ र यो पाली पनि उनले "हत्तेरी" नामक गीत प्रकासन गरेको छन् ।
+३
जबाफ
९२४८ हेरिएको
२ बर्ष अघि
नेपाली गाना: लज्जावती झार सरि लजाउछेउ। धेरै लोकप्रीय गाना।Nepali
नेपाली गाना: लज्जावती झार सरि लजाउछेउ। धेरै लोकप्रीय गाना। धेरै चोटी हेरिएको। गायक: महेश काफ्ले / अश्मिता अधिकारी
+१०
जबाफ
५४३५ हेरिएको
४ बर्ष अघि
अमिताभसँग काम गरेपछि मौनीको तर्क–‘अब खुशीका साथ मर्न सक्छु’Sandesh
Image टेलिभिजन दुनियाँका लागि मौनी रोयको नाम अपरिचित होइन । उनी, ‘नागिन’ जस्तो सफल सिरियलकी मुख्य पात्र हुन् । उनै, मौनी अहिले चलचित्र ‘ब्रम्हास्त्र’मा काम गरिरहेकी छिन् । उनले, बलिउड चलचित्र ‘गोल्ड’बाट ठूलो पर्दामा पाइला राखेकी थिइन् । यो चलचित्रमा नायक अमिताभ बच्चनसँग पर्दा शेयर गरेकी मौनी खुशीले दंग छिन् ।
जबाफ
६१९३ हेरिएको
६ बर्ष अघि
कौशी थिएटरमा ‘द लिटिल स्कुल’Anusha
Image बेपत्ता पारिएका मानिसहरूको कथामा आधारित लेखक अलिसिया पार्टनोयको ‘द लिटिल स्कुलः बेपत्ता पारिनु र बाँच्नुका कथा’ नामक नाटक मञ्चन हुने भएको छ। ललितपुरमा मंगलबार वान वल्र्ड थिएटरले आयोजना गरेको पत्रकार सम्मेलनमा नाटक टेकुस्थित कौशी थिएटरमा मञ्चन हुने जानकारी दिइएको हो। निर्देशक डेब्रा मेरोलाले निर्देशन गरेको नाटक आगामी फागुन २५ देखि चैत्र ३ सम्म मञ्चन हुनेछ।
जबाफ
४६२४ हेरिएको
६ बर्ष अघि
falcon.jpg
लघु कथा "शिकार" : दिउँसोको खाजा खाने समय क्यान्टिनको कुनाको टेबलमा ..amurta
शिकारः दिउँसोको खाजा खाने समय क्यान्टिनको कुनाको टेबलमा बसेको म आफू विहान अफिस आउँदा घटेको रोचक घटना याद गर्न थालें : "म गाडी बाट उत्रेर प्राय जसो अफिस नजिकैको सानो बगैचा भित्र-भित्रै हिड्दै अफिस सम्म जान्छु । बगैचा मनोरम भएकोले मज्जा लाग्छ | आज बिहान त्यो बगैचामा हिड्दै गर्दा छेउको एउटा रुखवरिपरी धेरै चराहरु आत्तिएर कराई रहेको देखें | के भएछ भनि एकछिन उब्बिएर त्यो रुख तिर यसो हेर्दै थिएँ एउटा बाज बिस्तारै उडेर छेउको अर्को रुखमा गयो | त्यो बाजले एउटा...पूरा अंश
+३
२१६५०
२ बर्ष
cron