सुरु गर्ने प्रसंगको विषय रोज्नुस् : ×
बिचार धारणा हँसि मजाक कला मनोरंजन खेलकुद राजनीति बिज्ञान प्रविधि अर्थ बाणिज्य बिबिध कुराकानी उटपट्यांग
×
टाइप गरिएका अंग्रेजी अक्षरहरुलाई नेपाली अक्षरहरुमा यसप्रकार रुपान्तरण गरिनेछ :
ka
kha
ga
gha
NGa
cha
chha
ja
jha
NYa
Ta
Tha
Da
Dha
Na
ta
tha
da
dha
na
pa
fa
ba
bha
ma
ya
ra
la
wa
sha
Sha
sa
ha
क्ष kSha
त्र tra
ज्ञ Gya
a
aa
i
ee
u
oo
e
ai
o
au
अं aM
अः a:
ka
का kaa
कि ki
की kee
कु ku
कू koo
के ke
कै kai
को ko
कौ kau
कं kaM
कः ka:
कँ kaM~
कृ kRi
कॄ kRI
क्र kra
र्क rka
क्‍ k^
क् k^
OM
+~
Ri
ऱ्या r*yaa
|
0
1
2
3
4
5
6
7
8
9
विमानमा कर्मचारीलाई 'मुक्का हान्ने र थुक्ने' यात्रुलाई सीटमा बाँधेर राखियोRato
Image अबुधाबीबाट मुम्बईका लागि उडेको एउटा भारतीय विमानमा एक विदेशी यात्रुलाई विमानका कर्मचारीहरूले सीटमा बाँधेर राखेको विवरण सार्वजनिक भएको छ। इटलीकी ती महिलाले चालकदलका "एक सदस्यलाई मुक्का हानेको र अर्का कर्मचारीलाई थुकेको" हुनाले त्यसो गरिएको बताइएको छ।आरोपित महिला एअर विस्ताराको विमानमा चढेर भारत आएकी थिइन्। उनलाई सोमवार मुम्बईमा पक्राउ गरिएको थियो। पछि उनी धरौटीमा छुटिन्। उनका वकिलले ती महिलाले कसैलाई पनि मुक्का नहानेको र नथुकेको दाबी गरेका छन्। ती यात्रुमाथि झुट्टा आरोप लगाइएको उनको...पूरा अंश
जबाफ
२४२० हेरिएको
२ बर्ष अघि
एअर इन्डियाको उडानमा महिलामाथि पिसाब गर्ने अभियुक्त पक्राउSadhu
Image गत नोभेम्बर महिनामा एअर इन्डियाको एउटा उडानमा एक जना पाकी महिलामाथि पिसाब फेरिदिएका व्यक्तिलाई बेङ्ग्लोरबाट पक्राउ गरिएको छ। भारतीय समाचार एजेन्सी एअनलाईले दिल्ली पुलिसलाई उद्धृत गर्दै यो जानकारी दिएको बीबीसी हिन्दीले जनाएको छ। यसअघि भारतीय समाचार एजेन्सी पीटीआईले अभियुक्तलाई पक्राउ गर्ने समयमा दिल्ली प्रहरी र बेङ्ग्लोरको प्रहरीसँगै रहेको जनाएको थियो। अभियुक्तले आफू आफ्नी बहिनीकोमा बस्दै आएको बताएका छन्। यसअघि ती व्यक्तिका पिताले आफ्ना छोरा निर्दोष रहेको बताएका थिए।
+१
जबाफ
२४२२ हेरिएको
२ बर्ष अघि
गोविन्दराज जोशी ५ वर्षका लागि कांग्रेसबाट निस्काशितNepali Babu
Image नेपाली कांग्रेसले नेता गोविन्दराज जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरेको छ । जोशीले प्रतिनिधिसभा चुनावमा रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए । कांग्रेस केन्द्रीय कार्यालयले तनहुँ सभापतिलाई पत्र लेख्दै पार्टीको विधान अनुसार स्थानीय तह, प्रदेश र संघीय संसदमा जिल्लामा विद्रोही उम्मेदवार बनेका, प्रस्तावक र समर्थकहरु पार्टी सदस्य नरहेको जानकारी दिएको छ ।
जबाफ
३५२२ हेरिएको
६ बर्ष अघि
गण्डकी प्रदेशले दियो माघ १ मा बिदाNepali Babu
Image गण्डकी प्रदेश सरकारले माघे सक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तमुहरुको पर्व (१५ पुस/ह्लोसार) को अवसरमा बिदा दिएको गण्डकी प्रदेशले हिन्दु तथा मगरहरुको विशेष पर्व माघे सक्रान्तिमा पनि बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले माघ १ मा गण्डकी प्रदेशभरी सार्वजनि बिदा निर्णय गरेको सरकारबा प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
जबाफ
३१२५ हेरिएको
६ बर्ष अघि
तातोपानी नाका: चिनियाँ पक्ष अहोरात्र काममा, नेपाली पक्ष चुपचापChitwan
Image विनाशकारी भूकम्पपछि नेपाल–चीनबिचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार बन्द भएको आगामी बैशाखमा चार वर्ष पुरा भएर पाँचौ वर्षमा टेक्दैछ । ५ वर्ष लाग्दा नलाग्दै नाका खुलाउन चिनिँया पक्षले जोडतोडले काम गरिरहेको छ तर, नेपाली पक्षले भने खासै तत्परता देखाएको छैन । बाह्रविसे नगरपालिकाको खुर्सानीबारीदेखि मितेरी पुलसम्म २६ किलोमिटर लामो सडक छ । भूकम्प, भोटेकोशीमा आएको बाढी र पहिरोले खण्डहर बनेको सडकको रुप फेर्न चिनियाँ पक्ष लागिपरेको हो ।
जबाफ
३४०१ हेरिएको
६ बर्ष अघि
सरकारी अस्पतालको जग्गामा निजीको रजाइँ !Chitwan
Image सरकारी स्वामित्वमा रहेको भरतपुर अस्पतालको जग्गा अतिक्रमण गर्ने क्रम बढेको छ । जग्गा अतिक्रमण गर्नेमात्रै होइन, यहाँको एक निजी मेडिकल कलेजले त सरकारी स्वामित्वमा रहेको अस्पतालको जग्गा बैंकमा धितो राखेर १ अर्ब ३५ करोड ६ लाख २३ हजार ऋण निकालेको छ । भरतपुर कलेज अफ मेडिकल (पुरानो मेडिकल कलेज) ले सरकारी अस्पतालको जग्गा मालपोत कार्यालयमा रोक्का राखेर नेपाल इन्भेष्टमेन्ट बैंकबाट ऋण निकालेको हो ।
जबाफ
३६५४ हेरिएको
६ बर्ष अघि
‘क्रिसमस टोपी’ बारे श्रृंखलाले भनिन् : रमाइलो गरेको हो, धर्मप्रचार होइनChitwan
Image मिस नेपाल श्रृंखला खतिवडाले चेपाङ गाउँका बच्चाहरुलाई क्रिसमस टोपी’ बाँडेको तस्वीर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ । कतिपयले उनलाई क्रिस्चियानिटीको प्रवर्द्धन गरेको भनेर आलोचना गरेका छन् । मकवानपुरस्थित दुर्गम कैलाश गाउँपालिकामा रहेको चेपाङ गाउँ ताम्लाङमा श्रृंखलाले हेल्थ पोष्ट निर्माण गर्र्दैछिन् । त्यसैको सिलसिलामा उनी क्रिसमस आसपासको समयमा सो गाउँ पुगेकी थिइन् ।
जबाफ
३९८२ हेरिएको
६ बर्ष अघि
चिठ्ठा परेको भन्दै ठगी गर्ने ३ जना पक्राउreeshav
Image सामाजिक सञ्जाल इमोबाट चिठ्ठा परेको छ भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भैरहवाका एक जनालाई २५ लाख भारतीय रुपैयाँ परेको छ भन्दै त्यसको आयकर वापत ४५ हजार भारु माग गर्ने ३ जनालाई भैरहवा सिद्धार्थनगर १ बेलहिया नाकाबाट पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले बताए ।
जबाफ
३३९३ हेरिएको
६ बर्ष अघि
भारतमा बुवाले शौचालय नबनाएको भन्दै छोरीले गरिन् प्रहरीमा उजुरीPrajwal
Image भारतमा एक सात वर्षीया बालिकाले आफ्ना बुवाले शौचालय बनाउने वाचा पूरा नगरेको भन्दै प्रहरीमा उजुरी गरेकी छन्। प्रहरीलाई पत्र लेख्दै हनिफा जाराले शौचालय बनाउने वाचा तोडेकाले आफ्ना बुवालाई पक्राउ गर्न आग्रह गरेकी हुन्। हनिफाले खुल्ला ठाउँमा शौच गर्नुपर्दा आफूलाई लाज लाग्ने गरेको पनि बताएकी छन्।
जबाफ
२८७८ हेरिएको
६ बर्ष अघि
Image
‘क्रिसमस टोपी’ बारे श्रृंखलाले भनिन् : रमाइलो गरेको हो, धर्मप्रचार होइनChitwan
मिस नेपाल श्रृंखला खतिवडाले चेपाङ गाउँका बच्चाहरुलाई क्रिसमस टोपी’ बाँडेको तस्वीर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेको छ । कतिपयले उनलाई क्रिस्चियानिटीको प्रवर्द्धन गरेको भनेर आलोचना गरेका छन् । मकवानपुरस्थित दुर्गम कैलाश गाउँपालिकामा रहेको चेपाङ गाउँ ताम्लाङमा श्रृंखलाले हेल्थ पोष्ट निर्माण गर्र्दैछिन् । त्यसैको सिलसिलामा उनी क्रिसमस आसपासको समयमा सो गाउँ पुगेकी थिइन् ।
+३
३९८२
६ बर्ष
cron