अर्बपति बिल गेट्सले गाईवस्तु डकार्दा उत्सर्जन हुने मिथेन ग्यासलाई कम गर्ने योजना बनाएको जलवायुसँग सम्बन्धित एउटा अस्ट्रेलियाली प्रविधि स्टार्ट-अप कम्पनीमा
लगानी गरेका छन्। मिथेन कार्बनडाइअक्साइडपछि सबैभन्दा धेरै उत्सर्जन हुने हरितगृह ग्यास हो। गाई, बाख्रा र हरिण जस्ता जनावरको पेटले घाँसजस्ता कडा कुराहरू पचाउनका लागि मिथेन ग्यास उत्पादन गर्छ। उनीहरूको पेटमा उत्पादन भएको त्यस्तो ग्यास डकारका माध्यमबाट बाहिर आउँछ। विश्वविद्यालयहरूमा गरिएका अध्ययनहरूले...
पूरा अंश